नेपालको निजी क्षेत्रको आईटी कम्पनी NetCore (Governance Automation Solution Pvt. Ltd.) लाई राष्ट्रिय ICT दिवस २०८० को अवसरमा National ICT Awards 2023 प्रदान गरिएको छ। सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।